काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा विपक्षी उम्मेदवार फेलिक्स् सिसेकेदी विजयी भएका छन् । उनले ३८ दशमलब ५ प्रतिशत मत ल्याएको त्यहांको निर्वाचन आयोगले जनाएको छ । सिसेकेदीले आफ्नो प्राथमिकता गरिबीविरुद्ध लक्षित हुने बताएका छन् । उनी मुलुक स्वतन्त्र भएपछि निर्वाचन जित्ने पहिलो विपक्षी नेता बनेका छन् । चुनावी नतिजाको औपचारिक घोषणापछि वर्तमान…