Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


ब्राजिलको कारागारमा हिंसा भड्किंदा ५२ कैदीको मृत्यु, १६ जनाको शीर छेदन गरियो

काठमाडौं । ब्राजिलको पारा राज्यस्थित अल्टामीरा कारागारमा हिंसा भड्किंदा कम्तिमा ५२ जना कैदी बन्दीको मृत्यु भएको छ । कैदी बन्दीका दुई विरोधी समुहबीच हिंसा भड्किंदा मारिनेमा १६ जनाको शीर छेदन गरिएको अधिकारीहरुले जनाएका छन् । कारागारको एउटा भागमा रहेका कैदी बन्दी र अर्को भागमा रहेका उनीहरुका विरोधी कैन्दी बन्दीबीच संघर्ष भएको बताइएको छ । हिंसा…