Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


उत्तर कोरिया अचानक बन्यो आक्रामक, दुई क्षेप्यास्त्र परीक्षण

प्योङयाङ, साउन ९ । क्षेत्रीय स्तरमा सैन्य तनाव बढिरहेको समयमा उत्तर कोरिया अचानक आक्रामक रुपमा देखा परेको छ । उत्तर कोरियाले बिहीबार बिहानै दुई साना दुरीका क्षेप्यास्त्र परीक्षण गरेको जनाइएको छ । दक्षिण कोरियाली अधिकारीहरुले उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण भएको पुष्टि गरेका हुन् । समाचार एजेन्सीहरुका अनुसार उत्तर कोरियाले तटीय क्षेत्रबाट समुद्रमा क्षेप्यास्त्र परीक्षण गरेको…