Logo २८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026


बेलायतको ट्यांकर इरानको नियन्त्रणमा, वेलायती विदेशमन्त्रीले दिए यस्तो चेतावनी

काठमाडौं । इरानले बेलायतको एउटा ट्यांकर नियन्त्रणमा लिएको छ । बेलायतका विदेशमन्त्री जेरोमी हन्टले इरानले बेलायती झन्डायुक्त ट्यांकर गल्फ क्षेत्रबाट नियन्त्रणमा लिएको बताएका छन् । नियन्त्रणमा लिएको ट्यांकर तत्काल नछाडे इरानले गम्भीर मूल्य चुकाउनुपर्ने चेतावनी पनि मन्त्री हन्टले दिएका छन् । यसले अमेरिकासँगको सम्बन्ध तनावको उत्कर्षमा रहेका बेला बेलायतसँग पनि इरानको सम्बन्धमा तनाव देखिएको छ…