Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


केन्यामा पहिरोमा परि सात बालबालिका सहित २९ को मृत्यु

काठमाडौं । केन्यामा भारी वर्षासँगै आएको पहिरोमा परेर सात जना बालबालिकासहित २९ जनाको मृत्यु भएको छ । केन्याको वेस्ट पोकोट काउन्टी शहरमा पहिरोले ठूलो क्षति पुर्‍याएको छ । त्यसैगरी केन्याको न्यूर्कुलियन र पारुआ गाउँका अधिकांश घरहरु पहिरोले बगाएको छ । पहिराले ती गाउँ आवातजावत गर्ने सडक र पुलमा क्षति पुगेको बीबीसीले जनाएको छ । यसैबीच…