Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


इमरान–ट्रम्प भेटवार्ता, कश्मीर विषयमा ‘मोदीको प्रस्ताव’ भन्दै ट्रम्पले झुटो बोलेको भारतको दावी

वासिंटन, साउन ७ । पाकिस्तानका प्रधानमन्त्री इमरान खान र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ । अमेरिका भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री खानले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् । भेटमा आपसी हित, सहयोग र सहकार्यका बारेमा छलफल भएको दुवै देशका अधिकारीहरुले जनाएका छन् । भेटमा भारत र पाकिस्तानबीच लामो समयदेखि विवादको विषय रहँदै…