काठमाडौं । इराकमा जारी सरकार विरोधी प्रदर्शनमा मारिनेको संख्या सय भन्दा बढी पुगेको छ । सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गर्दा दर्जनौंको मृत्यु हुनुका साथै कयौं घाइते भएको बताइएको छ । हिजो साँझ राजधानी बगदादमा भएको प्रदर्शनका क्रममा ६ जना सर्वसाधारण मारिएका छन् भने दर्जनौं घाइते भएको बताइएको छ । इराकी संसदको मानवअधिकार आयोगका अनुसार गत…