Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


हङकङमा सुरक्षाकर्मीबाट बल प्रयोग, सांसदसहित समर्थकहरु गिरफ्तार

काठमाडौं । हङकङमा जारी सरकार विरोधी प्रदर्शन नियन्त्रण गर्न सुरक्षाकर्मीले बल प्रयोग गरेको छ । प्रदर्शनमा रोक लगाएपनि स्थानीयले बिरोध जारी राखेपछि सुरक्षाकर्मीले अश्रु ग्यास, रबरका गोली र पानीको फोहोरा प्रयोग गरेर भीड तितरवितर पारेको थियो । विरोधका क्रममा प्रदर्शनकारीले सुरक्षाकर्मीलाई लक्षित गर्दै पेट्रोल बम प्रहार गरेपछि झडप भएको बिबिसीले जनाएको छ । हङकङमा पूर्ण…