Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


क्यालिफोर्नियामा डुंगामा आगलागी, २५ जनाको मृत्यु

लस एन्जेलस, भदौ १७ । दक्षिण क्यालिफोर्नियाको सान्टाक्रुज द्वीपमा सोमबार मध्यरात डुंगामा एक्कासि आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य ९ व्यक्ति बेपत्ता भएको स्थानीय सन्चारमाध्यमले जनाएका छन् । क्यालिफोर्नियाको तटीय क्षेत्रमा उक्त दुर्घटना भएको हो । बेपत्ता व्यक्तिहरुको खोजी तथा उद्धारकार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । स्थानीय समयानुसार…