Logo ३० श्रावण २०८३, शनिबार | Sun Aug 16 2026


ब्राजिलका पूर्व राष्ट्रपति सिल्भा रिहा, हजारौं समर्थकले र्‍याली निकाले

काठमाडौं । ब्राजिलका पूर्व राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा अदालतबाट रिहा भएका छन् । अदालतको आदेशसँगै पूर्व राष्ट्रपति लुइज इनासियो रिह हुनुभएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । गत वर्ष इन्जिनियरहरुसँग घुस लिएको आरोपमा राष्ट्रपति लुइज इनासियोलाई आठ वर्षको जेल सजाय सुनाइएको थियो । एक अपराधिको पहिलो अपिल हराएपछि सर्वोच्च अदालतले दोषीलाई कैद आवश्यक…