किशोरजंग थापा (इमेज) काठमाडौं, साउन २० । सन् १९४७ मा भारत विभाजित भइ भारत र पाकिस्तानमा परिणत भएसँगै उत्तरी राज्य कश्मिर पनि दुई टुक्रा भयो । राजधानी श्रीनगरसहित आधा भाग भारतको अधीनमा आयो भने केही भाग पाकिस्तानतर्फ पर्यो । भारतले सन् १९४९ मा जारी गरिएको संविधानमा जम्मु कश्मिरलाई विशेष राज्यको मान्यता दियो । त्यही विशेषाधिकारलाई…