Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


चीनमा शक्तिशाली आँधीको खतरा

बेइजिङ, साउन २४ । चीनमा शक्तिशाली आँधी आउन सक्ने भन्दै त्यहाँका जनतालाई उच्च सतर्कता अपनाउन सचेत तुल्याईएको छ । ताइवानबाट बिस्तारै चीनतर्फ सरेको आँधी लेकिमाले ठूलो क्षति पुर्‍याउन सक्ने भन्दै अधिकारीहरुले स्थानीय जनतालाई सचेत तुल्याएका हुन् । चीनको सांघाई र झेझियांग प्रान्तका जनतालाई बढी सतर्क रहन अपिल गरिएको छ । चीनको याङजी र येलो नदीमा…