Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


मुलरलाई किन हटाउन चाहन्थे ट्रम्प !

वासिंटन, वैशाख ६ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुससँगको साँठगाँठबारे अनुसन्धान गर्न नियुक्त गरिएका व्यक्तिलाई नै हटाउने प्रयास गरेको खुलासा भएको छ । विशेष अनुसन्धानकर्ता रोबर्ट मुलरले तयार पारेको ४४८ पृष्ठ लामो प्रतिवेदनमा सो खुलासा भएको हो । प्रतिवेदनमा राष्ट्रपति ट्रम्पले विशेष अनुसन्धानकर्ता मुलरलाई नै हटाउने कोसिस गरेको…