Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


उत्तर कोरियाद्वारा सानो दूरीका दुईओटा ‘ब्यालेस्टिक मिसाइल’ प्रक्षेपण

काठमाडौं, भदौ ७ । उत्तर कोरियाले दुईओटा सानो दूरीका ‘ब्यालेस्टिक मिसाइल’ प्रक्षेपण गरेको हो । दक्षिण कोरियाको सेनाले स्थानीय समयअनुसार शनिबार बिहान दक्षिण हामयोङ प्रान्तको पूर्वी सहर सोन्दोकबाट मिसाइल परीक्षण गरिएको जनाएको छ । मिसाइल ३८० किलोमिटरसम्म उडेपछि ‘सी अफ जापान’मा खसेको बताइएको छ । जापानका रक्षामन्त्री ताकेशी वायाले मिसाइल जापानी जल क्षेत्रमा खसेको पुष्टि…