Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


ट्रक अपहरण गरी जथाभावी गोली प्रहार, पाँच जनाको मृत्यु, २१ जना घाइते

ह्युस्टन, भदौ १५ । अमेरिकामा फेरि अर्को गोलीकाण्ड भएको छ । शनिबार भएको घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने अरु २१ जना घाइते भएका छन् ।  देशको टेक्सास राज्यअन्तर्गत पर्ने ओडिसा नगरमा शनिबार दिउँसो एक बन्दुकधारीले हुलाक सेवाको ट्रक अपहरण गरी जथाभावी गोली चलाउँदै हिँडेको प्रहरीले जनाएको छ ।  घटनामा संलग्न श्वेतवर्णका झण्डै…