Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


श्रीलंकालीको मुटुमा नेपाल – राष्ट्रपति राजापाक्षे

काठमाडौं । श्रीलंकाका निर्वाचित राष्ट्रपति गोतावया राजापाक्षेले गौतम बुद्धको जन्मभूमि नेपाल श्रीलंकालीहरूको मन मस्तिक र मुटुमा विशेष स्थानमा रहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राजापक्ष श्रीलंकाको राष्ट्रपति पदमा निर्वाचित हुन सफल भएको अवसरमा दिएको बधाई तथा शुभकामना ट्विटको प्रतिउत्तरमा उनले यस्तो बताएका हुन्। साथै राजापाक्षेले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको सहअस्तित्व र…