Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


अष्ट्रेलियामा संकटकाल घोषणा

एजेन्सी, पुस १७ । अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा संकटकाल घोषणा गरिएको छ । केही समयदेखि लागेको डढेलोको खतरा बढेपछि उक्त राज्यमा एक हप्ताका लागि संकटकाल घोषणा गरिएको हो । शुक्रवार बिहान स्थानीय समय अनुसार ८ बजेदेखि शुुरु हुने संकटकाल सात दिन रहने जनाइएको छ । अगामी हप्ता गत हप्ता जस्तै खतरा हुनसक्ने राज्य सरकारले…