Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


यी हुन् १३६ जनाको बलात्कारी, जसले गरे १५९ यौन अपराध

एजेन्सी, पुस २२ । बेलायत प्रहरीले १३६ वटा बलात्कारमा घटनामा संलग्न एक अपराधीलाई सार्वजनिक गरेको छ । १३६ वटा बलात्कारमा संलग्न रहेका व्यक्ति इन्डोनेसियाका रिनहार्ड सनागा रहेको प्रहरीले जनाएको छ । उनी १५९ वटा यौन अपराधमा संलग्न भएका दावी बृटिश प्रहरीको छ । यसअघि दुई मुद्दामा दोषी ठहरिएर आजीवन जेल सजायँ भोगिरहेका सनागा माथि १३६…