Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


इरानले युक्रेनी विमानको ब्ल्याक बक्स र फ्लाइट डाटा रेकर्डर अमेरिकालाई नदिने

काठमाडौं । इरानले बुधबार दुर्घटना भएको युक्रेनी विमानको ब्ल्याक बक्स र फ्लाइट डाटा रेकर्डर अमेरिका र बोइङ कम्पनीलाई नदिने जनाएको छ । दुर्घटनाग्रस्त युक्रेनी विमानको फ्लाइट डाटा रेकर्डर र ब्ल्याक बक्सबाट विमान दुर्घटनाबारे आफैं अनुसन्धान गर्ने समेत जनाएको छ । इरानबाट युक्रेनको राजधानी कियभका लागि उडान भरेको युक्रेनी वायु सेवाको बोइङ सेभेन थ्री सेभेन विमान…