Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


इरानद्वारा इस्लामिक क्रान्तिकारी गार्ड कोरको बचाउ

काठमाडौं । इरानको सर्वोच्च नेता आयतुल्लाह अली खमानेइले इस्लामिक क्रान्तिकारी गार्ड कोर (आईआरसीजी)को वचाउ गरेका छन् । युक्रेनको बोइङ विमान दुर्घटनामा आईआरसीजीको संलग्नता रहेको भन्दै सर्वत्र विरोध भइरहेका बेला नेता खमानेइले उसको बचाउ गरेका हुन । गत हप्ता इरानले युक्रेनको विमानमा रकेट प्रहार गरेर दुर्घटना गराउँदा चालक दलका सदस्यसहित एक सय ६७ जनाको मृत्यु भएको…