काठमाडौं । अमेरिका र इरानबीच देखिएको द्वन्द्व तत्कालका लागि केही मत्थर हुने देखिएको छ । अमेरिकी जनताको नाममा सम्बोधन गर्र्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अहिले देखिएको समस्याको शान्तिपूर्ण समाधानका लागि आफु तयार रहेको संकेत गरेपछि दुई देशबीचको जारी तनाव कम हुने आँकलन गरिएको हो । इराकस्थित अमेरिकी सुरक्षा बेस क्याम्पमा इरानले मिसाइल आक्रमण गरेपछि अमेरिकाले…