Logo २० कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025


ट्रम्पले आफ्ना प्रतिश्पर्धी जो बाइडनमाथि छानविनका लागि चीनलाई गरे अनुरोध

वासिंटन, असोज १७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना सम्भावित चुनावी प्रतिश्पर्धी जो बाइडनमाथि छानविन गर्न चीनसँग अनुरोध गरेका छन् । बाइडन परिवारले चीनमा गरेको लगानीमा अनियमितता र अपरादर्शिता रहेको भन्दै ट्रम्पले निष्पक्ष छानविनका लागि चीनसँग आग्रह गरेका हुन् । ट्रम्पले यसअघि यस्तै आशयले युक्रेनका राष्ट्रपतिलाई दबाब दिएका थिए । जुलाई २५ मा गरिएको युक्रेनी…