Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


भारत झारखण्डमा मुख्यमन्त्री नै पराजित, कांग्रेस गठबन्धनलाई बहुमत, मोदी–शाहलाई लाग्यो झट्का

एजेन्सी, पुस ८ । भारतको झारखण्डमा सम्पन्न विधानसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टीका मुख्यमन्त्री रघुबर दास नै पराजित भएका छन् । मुख्यमन्त्री दासलाई स्वतन्त्र उम्मेदवार सरयु रोयले पराजित गरेका हुन । छ महिना पहिला भएको लोकसभा निर्वाचनमा भाजपाले ५० प्रतिशतभन्दा बढी मत ल्याएको झारखण्ड क्षेत्रमा स्वतन्त्र उम्मेदवारले भन्दा निवर्तमान मुख्यमन्त्रीले दश प्रतिशत कम मत पाए…