Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


अमेरिकी आक्रमणमा इरानी सेनाको जनरल मारिएपछि तेलको मूल्य बढ्यो

काठमाडौं । अमेरिकी आक्रमणमा इरानी सेनाको जनरल मारिएपछि अन्तर्राष्ट्रिय जगतमा तेलको मूल्य बढेको छ । अमेरिकी तेल कम्पनीको शेयरमा गिरावट आएको छ । विश्लेषकहरुले अमेरिकी आक्रमणपछि क्षेत्रिय तनाब बढ्न सक्ने र विश्व तेल उत्पादनमा असर पर्ने चेतावनी दिएका छन् । पूरै विश्वमा ३० प्रतिशत तेल मध्यपूर्वबाट आउंछ,जसमा इरानको दबदबा छ । अमेरिकी तेल बजारमा मूल्य…