Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


सिरियाको हवाइ हमलामा २९ जना टर्कीस सैनिक मारिए, १० लाख बढी विस्थापित

एजेन्सी । सिरियाले गरेको हवाइ हमलामा २९ जना टर्कीस सैनिक मारिएका छन् । टर्कीको उत्तर पश्चिम इडलिब प्रान्तमा भएको हवाइ हमलामा अन्य कैयौं घाइते भएको बीबीसीले जनाएको छ । टर्कीले इडलिब प्रान्तमा सुरक्षाकर्मीको तैनाथी बढाएलगत्तै भएको हमलामा मृत्यु हुनेको संख्या बढ्दै गएको अधिकारीहरुले जनाएका छन् । रसियाको समर्थनमा रहेको सिरियाली सरकारी सैनिकले विपक्षीहरुका अखडा नियन्त्रण…