Logo ८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025


१३५ जना बढी सवार इरानी विमान सडकमा उत्रियो (१० तस्वीर)

तेहरान, माघ १३ । इरानी यात्रीवाहक विमान बान्दर–ए–मासार विमानस्थलमा सोमबार अवतरण गर्नेक्रममा उछिट्टिएर नजिककै सडकमा आकस्मिक अवतरण गरेको इरानी अधिकारीहरुले बताएका छन् । राज्य सन्चालित टेलिभिजनले स्थानीय अधिकारीहरुको भनाइ उद्धृत गर्दै विमानमा सवार यात्रीसमेत चालकदलका सबै सदस्य सकुशल रहेको जनाएको छ । खुजेस्तान प्रान्तका नागरिक उड्डयन सेवाका प्रमुख मोहमड्रेजा रेजाइयाले विमानका पाइलटले विमानस्थलमा विमान ढिला…