Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


चीनका सबै राज्यमा कोरोना भाइरसको संक्रमण फैलियो

काठमाडौं, माघ १६ । चीनका सबै राज्यमा कोरोना भाइरसको संक्रमण फैलिएको पुष्टि भएको छ । पछिल्लो पटक तिब्बतमा पनि संक्रमित भेटिएको छ । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बढेर १सय ७० पुगेको छ । संक्रमितको संख्या ७७ सय ११ पुगेको छ । विभिन्न १६ मुलुकमा समेत संक्रमण फैलिएको छ । चीनको वुहान शहरबाट जनवरी २९…