Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


केन्याका पूर्व राष्ट्रपति मोइको ९५ वर्षको उमेरमा निधन

एजेन्सी । केन्याका पूर्व राष्ट्रपति डानियल अरप मोइको ९५ वर्षको उमेरमा निधन भएको छ । अफ्रिकी देशहरुमा दुई दशकभन्दा लामो समय शासन गरेका मोइको मृत्यु भएको राष्ट्रपति उहुरु केन्याट्टाले बताए । २४ वर्ष सत्तामा रहेका मोइले दमनकारी नीति अवलम्बन गर्दा भ्रष्टाचार र अनियमितता बढेको बताइएको छ । विद्यालयका पूर्व शिक्षक रहेका मोइ अफ्रिकी देशहरुमा सबैभन्दा…