एजेन्सी । चीनमा कोरोना भाइसबारे चेतावनी दिने एक चिकित्सकको मृत्यु भएको छ । चीनको वुहान प्रान्तको आपतकालीन उपचार केन्द्रमा कार्यरत चिकित्सक ली वेनलिङको भाइरसकै कारण मृत्यु भएको बताइएको छ । उनले सहकर्मीहरुलाई यसअघि नै भाइरसको प्रकोपको बारेमा बताउँदा अफवाह फैलाएको भन्दै प्रशासनले चेतावनीसमेत दिएको बताइएको छ । नेत्र रोग विशेषज्ञ लीले यसअघि २००३ मा फैलिएको…