Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


दिल्लीमा केजरीवालको आम आदमी पार्टीले भारी बहुमत ल्याउने

एजेन्सी । भारतको राजधानीसमेत रहेको दिल्लीमा भएको विधानसभा निर्वाचनको मत सर्वेक्षणले केजरीवालको आम आदमी पार्टीले बहुमत हासिल गर्न सक्ने देखाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ७० सदस्यीय दिल्ली विधानसभामा बहुमतका लागि ३६ विधायक आवश्यक रहेकोको मतदानको मतगणना भने आगामी मंगलबारबाट सुरु हुनेछ । प्रत्येक पाँच पाँच वर्षमा हुने दिल्ली विधानसभाको ७० सिटका लागि ६७२ उम्मेदवार…