एजेन्सी । इरानले छोटो दुरीको ब्यालेस्टिक क्षेप्यास्त्रको सफल प्रक्षेपण गरेको छ । इस्लामिक क्रान्तिको वर्षगाँठ मनाउनु अघि उसले आफ्नो सैन्य क्षमता प्रस्तुत गरेको हो । इरानको राजधानी तेहरानबाट २३० किलोमिटर दक्षिण पूर्वमा रहेको स्थानमा परीक्षण गरिएको अधिकारीहरुले जनाएका छन् । पछिल्लो समय अमेरिकासँग सम्बन्ध चिसिएपछि इरानले आन्तरिक रुपमा आणविक हतियार उत्पादन र भण्डारणलाई प्राथमिकता दिएपछि…