Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


लकडाउन चांडै अन्त्य गर्न गर्भनरहरुलाई ट्रम्पको निर्देशन, बेलायतमा भने लकडाउन तीन हप्ता थपियो

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लकडाउन चांडै अन्त्य गर्न राज्यका गर्भनरहरुलाई निर्देशन दिएका छन् । अमेरिकामा कोभिड–१९ को महामारी फैलिरहे पनि  पनि उनले लकडाउन अन्त्य गर्न गर्भनरहरुलाई निर्देशन दिएका हुन् । ह्वाइट हाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले केही राज्यहरुलाई यही महिनामै लकडाउन खोल्न समेत सुझाव दिए । उनले राष्ट्रव्यापी लकडाउन दीर्घकालीन समाधान…