Logo ६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026


अमेरिकाले फेरि दियो चीनलाई चेतावनी, कोरोना फैलाएको पाइए परिणाम भोग्नुपर्ने ट्रम्पको भनाइ

एजेन्सी अमेरिका, वैशाख ७ । अमेरिकाले चीनलाई फेरि चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पले कोरोना भाइरस महामारीका लागि चीन जिम्मेवार देखिए उसले त्यसको परिणाम भोग्नुपर्ने भन्दै चेतावनी दिएका हुन् । नियमित पत्रकार सम्मेलनमा शनिबार ट्रम्पले भने, ‘यदी त्यो गल्ती थियो, त्यो गल्ती हो । तर, उनीहरू यसबारेमा जानकार थिए भने त्यसको परिणाम भोग्नुपर्नेछ’…