काठमाडौं, माघ २६ । थाइल्याण्डको उत्तर पूर्वी क्षेत्रस्थित नाखोन शहरमा एक सैनिकले गोली चलाउँद मृत्यु हुनेको संख्या २६ पुग्यो । सपिङ सेन्टर र बुद्धिष्ट मन्दिर नजिक भएको गोली काण्डमा दर्जनौ घाइते भएका छन् । आफू कार्यरत ब्यारेकबाट हतियार र गोली लिनुअघि ती सैनिकले आफ्ना कमान्डिङ अफिसरलाई गोली हानेको रक्षा मन्त्रालयले दावी गरेको छ । त्यसलगत्तै सपिङ…