Logo १५ कार्तिक २०८२, शनिबार | Sat Nov 1 2025


कोरोना कहरः मृतकको संख्या १९ सय पुग्यो, तीन हजार स्वास्थ्यकर्मी सहित ७३ हजार बढी संक्रमित

एजेन्सी । चीनमा कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या करिव एक हजार नौ सय पुगेको छ । गत डिसेम्बरबाट चीनको हुवेइ प्रान्तको वुहान शहरबाट फैलिएको कोरोनाका कारण हुवेइ प्रान्तमा मात्रै हिजो एकै दिन ९३ जनाको मृत्यु भएको छ । अन्य २६ देशमा पनि कोरोना फैलिएको छ । कोरोनाको महामारी फैलिएपछि विभिन्न देशले चीनको भ्रमण गरेर…