काठमाडौं, चैत १८ । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या ३९ हजार १२ पुगेको छ । ८ लाख हजार ५५६ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ । संक्रमितहरु ठूलो संख्यामा उपचारपछि निको पनि भएका छन् । पछिल्लो तथ्यांकअनुसार एक लाख ७२ हजारजना उपचारपछि निको भएका छन् । कोरोनाको चर्को महामारी…