Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


अमेरिकामा कोरोना भाइरसबाट ५६ हजारभन्दा बढीको मृत्यु

काठमाडौं, बैशाख १५ । अमेरिकामा कोरोना भाइरसबाट ५६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ९३ हजार नाघेको विभिन्न सञ्चारसंस्थाहरुले जनाएका छन् । पछिल्लो २४ घन्टामा ६ सयभन्दा बढीको मृत्यु भएको छ । १ लाख २० हजारभन्दा बढी मानिस उपचारपछि निको भएर फर्किएका छन् । विश्वभर २ लाख ९…