काठमाडौं । जापानको सत्ताधारी दल लिबरल डेमोक्र्याटिक पार्टीले प्रधानमन्त्रीका लागि तीन जना आकांक्षी देखा परेका छन् । प्रधानमन्त्री सिन्जो आवेको उत्तराधिकारीका रुपमा उनका दलका तीन जना आकांक्षी रहेको बताइएको छ । आबेले स्वास्थ्यको कारण देखाउँदै गत महिना राजिनामा दिनुभएको थियो । वर्तमान मन्त्रिपरिषदको मुख्य सचिव रहेका योसिदे प्रमुख दाबेदारको रुपमा अघि सारिएको छ । आबेका…