Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


डोनाल्ड ट्रम्पमाथि पुनः यौन दुव्र्यवहारको आरोप

काठमाडौं । अमेरिकी राष्ट्रति डोनाल्ड ट्रम्पमाथी पुनः यौन दुव्र्यवहारको आरोप लागेको छ । अमेरिकी पूर्वमोडल एवं कलाकार एमी ठोरिसले २३ बर्ष अघि ट्रम्पले आफुमाथी दुव्र्यवहार गरेको आरोप लगाएकी हुन् । द गार्जियनसँगको अन्तर्वार्तामा उनले ओपन टेनिस च्याम्पियनशीपका क्रममा ट्रम्पले आफूसँग जबरजस्ती गरेको दावी गरेकी हुन् । यद्यपि ट्रम्पले यो आरोपलाई खण्डन गरेका छन् । ट्रम्पका…