Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


इजरायल, युएई र बहराइनबीच शान्ति सम्झौता, ट्रम्पले भने नयाँ मध्यपूर्वको शुरूवात

एजेन्सी, भदौ ३१ । इजरायल, संयुक्त अरब इमिरेट्स र बहराइनले ती देशबीचको सम्बन्ध हार्दिक बनाइराख्ने सम्झौता गरेका छन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसमा ती देशबीचको सम्बन्ध सामान्य बनाउन उनीहरुले एक सम्झौतामा हस्ताक्षर गरेका हुन् । तीन देशबीचको सम्झौतालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘नयाँ मध्यपूर्वको शुरूवात’ को संज्ञा दिनुभएको थियो । राष्ट्रपति ट्रम्पसमेत उपस्थित रहेको उक्त…