Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न अस्वीकार !

एजेन्सी, असोज ८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने निर्वाचनमा पराजीत भएमा शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न अस्वीकार गर्नुभएको छ । ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा ट्रम्पले भन्नुभयो, ‘ठीक छ, के हुन्छ हामी हेर्छौं । तपाईं त्यो जान्नुहुन्छ ।’ एक संवाददाताले सोधेको ‘यदि डेमोक्र्याट उम्मेदवार जो बिडेन निर्वाचनमा विजय भए तपाईं शान्तिपूर्ण रुपमा सत्ता…