Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


नाइजेरियामा विद्रोही समूहको आक्रमणमा कम्तिमा ११ सर्वसाधारणको मृत्यु

काठमाडौं । नाइजेरियामा विद्रोही समूहको आक्रमणमा परेर कम्तिमा ११ जनाको मृत्यु भएको छ । सशस्त्र विद्रोहीहरुका गतिविधिबाट विस्थापित भएकाहरु घर फर्कने क्रममा भएको आक्रमणमा ती सर्वसाधारण मारिएका हुन् । नाइजेरियमा विद्रोह गरिरहेको बोको हरामका लडाकूहरुले समुद्री किनारमा माछा मार्ने क्रममा आक्रमण गरिएको दावी गरेका छन् । उनीहरुले सुरक्षाकर्मीहरु मारिएको बताएपनि सरकारी अधिकारीहरुले भने सर्वसाधारण मारिएको…