Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


कर छलेको आरोप लागेका ट्रम्पमाथि डेमोक्रेटहरुले उठाए राष्ट्रिय सुरक्षामाथि प्रश्न

काठमाडौं । आय कर छलेको आरोप लागेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि डेमोक्रेटहरुले राष्ट्रिय सुरक्षामाथि प्रश्न उठाएका छन् । अमेरिकी प्रनिनिधिसभाका अध्यक्ष नेन्सी पोलिसीले राष्ट्रपति ट्रम्पले विदेशी हितका लागि रकम खर्च गर्न लागिपरेको आरोप लगाउनुभएको छ । चुनाव अघि मतदाताहरु किन्नका लागि ट्रम्पले करोडौं रकम खर्च गरेको जनाउँदै पोलिसीले राष्ट्रपति ट्रम्प रुसी राष्ट्रपति भ्लादिमीर पुटिनको ऋणी…