काठमाडौं । जापानका रक्षामन्त्री तारो कोनोले आगामी वर्ष ८ दशमलव ३ प्रतिशतले बजेट वृद्धि गर्ने बताउनुभएको छ । दुई दशक यता सबैभन्दा बढी बजेट सुरक्षा क्षेत्रमा छुट्याउन लागिएको हो । उत्तर कोरिया र चीनले सुरक्षा क्षेत्रमा गएको प्रगतीले असुरक्षा महसुस भएको भन्दै जापानले आगामी वर्ष सुरक्षा क्षेत्रमा बजेट वृद्धि गर्ने तयारी गरेको हो । न्यूक्लियर,…