Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


रुसका प्रधानमन्त्री मिखाइल कोरोनाबाट संक्रमित, उपप्रधानमन्त्री एन्ड्रीलाई प्रधानमन्त्रीको जिम्मेवारी

एजेन्सी । रुसका प्रधानमन्त्री मिखाइल मिशुस्तिन कोरोना भाइरसबाट संक्रमित भएका छन् । रुसमा ७ हजार ९९ नयाँ संक्रमित थपिएर कोरोना संक्रमतिको संख्या १ लाख पुगेकै दिन रुसी प्रधानमन्त्रीमा पनि कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणपछि बिरामी परेका उनलाई अस्पताल भर्ना गरिएको छ । गत जनवरीबाट प्रधानमन्त्रीको जिम्मेवारी निभाएका मिखाइल कोरोना महामारी नियन्त्रणमा सक्रिय…