एजेन्सी । बेलायती प्रधानमन्त्री बेरिस जोन्सनले कोरोना महामारीका कारण गरिएको लकडाउनलाई केही खुकुलो बनाउने संकेत गरेका छन् । आज पत्रकार सम्मेलनमा बोरिसले १५ जुन पछि अति आवश्यक खुद्रापसलहरु खोल्न दिइनेछ । तर सबै पसलले सरसफाइ गर्नैपर्छ र सामाजिक दुरी कायम भने गर्नैपर्छ । उनले आउटडोर बजार तथा कार शो रुमहरु जुन १ बाट खोलिने बताए…