Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


भारतमा आन्तरिक उडान सुचारु गरेपछी बिमानमा धमाधम कोरोना संक्रमित भेटिन थाले

काठमाडौं । भारतमा लकडाउनकै बीच आन्तरिक उडान सुचारु गरेपछी बिमानमा धमाधम कोरोना संक्रमितहरु भेटिएपछी भारत सरकार अप्ठेरोमा परेको छ । हालै भारतको नयाँ दिल्लीबाट कोलकोताको लागि उडान भरेको एअर एशियाको बिमानबाट यात्रा गरेका एक भारतीय नागरिक कोराना पोजिटिभ पाइएपछी उनलाई आइसोलेशनमा लगिएको छ । सो बिमानमा यात्रा गर्ने सबैकोे कोरोना टेष्ट गरिएको छ । कोलकता…