Logo ६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026


अमेरिकामा कोरोनाबाट २४ घण्टामै थप ६३० जनाको मृत्यु, मृत्यु हुनेको संख्या १ लाख ६ हजार नाघ्यो

काठमाडौं । पाँच महिनादेखि जारी कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ६ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ६३० जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख ६ हजार १८७ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार १४५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै  संक्रमितको…