Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाखनजिक, संक्रमित झण्डै ६७ लाख पुगे

एजेन्सी, जेठ २३ । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या करिब ४ लाख पुगेको छ । अहिलेसम्म ३ लाख ९३ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको हो । यसैगरी संक्रमित हुनेको संख्या पनि ६७ लाख पुग्न लागेको छ । कोरोना भाइरसको संक्रमण र मृत्युबो तथ्यांक राखिरहेको वल्डोमिटरका अनुसार संक्रमित हुनेको संख्या ६६ लाख ९७ हजार…