Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


भारतमा अयोध्या विवादमा नयाँ मोड, भारतीय बौद्ध भिक्षुहरु आमरण अनशनमा

नरेन्द्र मानन्धर (इमेज) काठमाडौं, साउन १ । बौद्धहरुले भारतको अयोध्या राम जन्मभूमि बौद्धस्थल भएको दाबी गर्दै प्राचीन पुरातात्विक बौद्ध सामग्री सार्वजनिक गर्न माग गरेका छन् । अखिल भारतीय आजाद बौद्ध धम्म सेना संगठनका बौद्ध भिक्षुहरुले प्राप्त प्राचीन मूर्तिहरु सार्वजनिक गर्न र प्राचीन बौद्धनगर साकेत घोषणा गर्न माग गर्दै आमरण अनशन गरिरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्…